खल्ती पसलको लागि

खल्ती वालेट  वेब र मोबाईलमा उपलब्ध छ (http://khalti.com/app) | यसबाट मोबाईल, फ्लाईट, ईन्टरनेट, सिनेमा, बिजुली, खानेपानी,  होटेल लगायतको भुक्तानी गर्न सकिन्छ | तपाईको आफ्नै जुन सुकै पसल भए पनि खल्ती पसल बनि ४.५% सम्म  क्यासव्याक  आर्जन गर्न सक्नु हुनेछ | यसको लागि तपाइँले आफ्नो लागि या चिनेको पसलको लागि यो फर्म भरिदिनु होला| हाम्रो प्रतिनिधिले तपाईसंग थप जानकरीको लागि सम्पर्क गर्नु हुनेछ | http://khalti.com/app / 01-015970017 / pasal@khalti.com)
Field will not be visible to web visitor